scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

उत्तर प्रदेशमा रेल दुर्घटना, २० जना घाइते

फाइल फोटो

नयाँ दिल्ली, ७ वैशाख । भारतको उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा २० जना घाइते भएका छन् । उत्तर प्रदेशको कानपुरको रुमा गाउँमा भएको दुर्घटनामा रेलको १२ वटा डब्बा लिकबाट झरेको थियो ।

शुक्रबार राति पूर्वा एक्सप्रेसको रेल कोलकोत्ताको हावडाबाट नयाँ दिल्ली जाँदै गर्दा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob