scheduleआइतवार भाद्र १ गते, २०७६

म्यानचेस्टर सिटीलाई राहत, टोटनहम पराजित

काठमाडौँ, ८ वैशाख । शनिबार भएको प्रिमियर लिगमा टोटनहमलाई म्यानचेस्टर सिटीले १-० गोलले पराजित गरेको छ ।

यस सिजनको प्रिमियर लिग उपाधि दाबेदार मानिएको म्यानसिटीलाई जित दिलाउन फोडेनले गोल गरेका थिए ।

यो जितसँगै म्यानसिटी पहिलो स्थानमा उक्लिएको छ ।

यस सिजन उच्च फर्ममा रहेको म्यानसिटी विरुद्ध टोटनहमले गोल गर्ने अवसर सिर्जना गरेको थियो ।

तर, गोल गर्न सकेन । यो जितसँगै म्यानसिटीको ३४ खेलमा ८६ अंक भएको छ । लिभरपुलको ८५ अंक रहेको छ । त्यस्तै लिभरपुलको ६७ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage