scheduleशनिवार जेष्ठ ११ गते, २०७६

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, ओले गनरको रणनीतिले काम गरेन

काठमाडौँ, ९ वैशाख । प्रिमियर लिग म्यानचेस्टर युनाईटेडएभर्टनसँग ४-० गोलको पराजित भएको छ । इभर्टनको घरेलु मैदानमा म्यानुको यो हालसम्मकै लज्जास्पद हार हो ।

एभर्टनका लागि रिचार्लिसन, गिल्फी सिगुर्डसन, लुकास डिग्ने र थियो वाल्कोटले एक एक गोल गरेका थिए । म्यानुले एक गोल पनि फर्काउन सकेन ।

खेलको १३ औं मिनेटमा इभर्टनका लागि रिचार्लिसन गोल गर्दै अग्रता दिलाए । खेलको २८ औं मिनेटमा सिगुर्डसनले गोल गरे ।

खेलको ५६ औं मिनेटमा लुकासले गोल गरे । खेलको ६४ औं मिनेटमा वाल्कोटले गोल गरे । म्यानुले यस सिजन फराकिलो जित निकालेको पहिलो खेल हो ।
लिगको छैटौं स्थानमा रहेको म्यानुको ६४ रहेको छ भने एभर्टनको ४९ अंक छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob