scheduleआइतवार जेष्ठ १२ गते, २०७६

पीएसजीले जित्यो लिग वानको उपाधि

काठमाडौँ, ९ वैशाख । पीएसजीले फ्रेन्च लिग वानमा मोनाकोलाई ३–१ गोलले पराजित गर्दै यस सिजनको घरेलु लिग उपाधि जित्न सफल भएको छ ।

लिलीले बराबरी रोकिएपछि पीएसजीले उपाधि जित्न सफल भएको हो । यस सिजन चोटका कारण मैदानबाहिर रहेका नेयमार पनि खेलमा फर्किएका छन् ।

खेलको १५ औ, ३८ औ र ५५ औ मिनेटमा एमबाप्पेले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । मोनाकोका गोलोभिनले ८० औ मिनेटमा एक गोल गर्न सफल भए । यस सिजन एमबाप्पले ३० गोल गर्न सफल भएका छन् । पछिल्लो सात सिजनमा पिएसजीले ६ वटा लिग उपाधि जित्न सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob