scheduleआइतवार भाद्र १ गते, २०७६

यी हुन् नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिव

काठमाडाैं, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको  छ ।

आइतबार साँझ सचिवालय बैठकको निर्णयअनुसार  तत्कालीन एमालेले ४४ जिल्ला र तत्कालीन माअ‍ोवादीले ३३ जिल्लामा जिल्ला अध्यक्ष र सचिव पाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage