scheduleशनिवार जेष्ठ ११ गते, २०७६

पक्राउ परे‍ विप्लव नेकपाका जनपरिषद प्रमुख रिजाल

गोरखा, ९ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका  जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाल पक्राउ परेका  छन् ।

गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाल सोमबार पक्राउ परेका हुन् । उनि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको प्रहरीले आशंका गरेको छ ।

प्रहरी प्रमुख एसपी भोला रावलका अनुसार  रिजाललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob