scheduleशनिवार जेष्ठ ११ गते, २०७६

फिल्म ‘कंलक’को कमाइ कति ?

काठमाडौँ, १० वैशाख । बलिउडका स्टार कलाकारहरुको अभिनय रहेको फिल्म कलंकले बक्स अफिसमा ६६ करोडको कमाइ गर्न सफल भएको छ ।

पहिलो दिन राम्रो कमाइ गरेको यस फिल्मको रिभ्यु भने नराम्रो आएको थियो । यस फिल्मलाई राम्रोसँग सम्पादन नगरिएको, विषयबस्तु नै गोलमाल बनाइएको बताइएको थियो ।

पहिलो दिन २१ करोडको कमाइ गरेको यस फिल्मको कमाइमा लगातार ओरालो लागेको थियो ।

यस फिल्मको प्रमुख भुमिकामा बरुण धावन, संजय दत्त, आलिया भट्ट, माधुरी दीक्षित, सोनाक्षी सिन्हाको रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob