scheduleबिहिवार भाद्र ५ गते, २०७६

म्यानचेस्टर सिटीमा रियाद महरेजको घुर्की !

काठमाडौँ, १० वैशाख । म्यानचेस्टर सिटीका स्टार खेलाडी हुन् रियाद महरेज । लेइसेस्टर सिटीलाई ठुलो रकम तिर्दै उनी म्यान सिटीमा अनुबन्ध भएका थिए ।

उनी म्यान सिटीमा आएपछि केही खेलमा प्रभावशाली खेल देखाउन सफल भएका थिए । तर, पर्याप्त समय खेल्न नपाएपछि उनी क्लबदेखि रुष्ट रहेका छन् ।

यस सिजन म्यान सिटी प्रिमियर लिग उपाध दौडमा रहेको छ । तर, उनी भने पहिलो रोजाईको खेलाडी भने बन्न सकिरहेका छैनन् ।

उनले क्लबमा यही अवस्था रहे क्लब छोड्ने निर्णय लिन बाध्य हुने बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage