scheduleआइतवार भाद्र १ गते, २०७६

आइएसले लियो श्रीलंका बम विष्फोटको जिम्मेवारी

एजेन्सी, १० वैशाख । श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेट आइएसले लिएको छ। घटनाको दुईदिनपछि इस्लामिक स्टेटले जिम्मा लिएको हो।

अमाकले मंगलबार एक  बुलेटिन जारी गरी आफ्ना लडाकुहरूले वम विष्फोट गराएको उल्लेख गरेको छ ।

आइतबार भएको श्रृंखलावद्ध ८ बिस्फोटमा परी ३ सय १० जनाको मृत्य हुनुका साथै पाँच सय जना घाइते भएको बताइएको छ ।  मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक रहेका छन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage