scheduleआइतवार जेष्ठ ५ गते, २०७६

एकाबिहानै काठमाडौंमा दुई वटा भूकम्पको धक्का

काठमाडौँ, ११ वैशाख । एकाबिहानै काठमाडौंमा दुई वटा भूकम्प धक्का गएका छन् ।

भूकम्पले बाह्रबीसेतिर केन्द्र बिन्दू बनाएको छ ।

पहिलो भूकम्प ५ दशमलव २ म्याग्नेच्युट रहेको भूकम्पमापन केन्द्रले जनाएको छ ।

साढे ६ बजेको दोस्रो भूकम्पको म्याग्नेच्युट अझै खुलेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob