scheduleआइतवार जेष्ठ १२ गते, २०७६

एकाबिहानै डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको साहुखर्कमा बस भएको छ । बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएकाे छ भने २० जना घाइते भएका छन्

धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस बिहान साढे ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मृतको अहिले सम्म सनाखत हुन सकेको छैन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob