scheduleआइतवार भाद्र १ गते, २०७६

प्रिमियर लिगमा टोटनहमको कठिन जित

काठमाडौँ, ११ वैशाख । गएराति भएको प्रिमियर लिगमा टोटनहमले ब्राइटन एण्ड होभ एल्भियनलाई १-० गोलले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीसँग पराजित भएपछि शिर्षचार स्थानमा पर्ने सम्भावना कमजोर देखिएको टोटनहमले सानदार कमव्याक गरेको हो ।

टोटनहमलाई जित दिलाउन क्रिस्टियन इरिकसनले एकमात्र गोल गरे ।

यस सिजन च्याम्पियन्स लिगमा पनि उत्तिकै सानदार खेल प्रदर्शन गरेको टोटनहमले प्रिमियर लिगमा पनि सन्तुलित खेल प्रदर्शन गरेको छ ।

यो जितसँगै टोटनहमको ३५ खेलमा ७० अंक भएको छ । टोटनहम लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको ३४ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage