scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

बार्सिलोना ला लिगा उपाधि नजिक

काठमाडौँ, ११ वैशाख । गएराति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले अलाभेसलाई २-० गोलले पराजित गरेको छ । यो जितसँगै बार्सिलोना उपाधि नजिक पुगेको छ । बार्सिलोनाका लागि कार्लेस एलिना र लुईस स्वारेजले एकएक गोल गरे ।

बार्साका लागि खेलको ५४ औ मिनेटमा एरिनाले गोल गरे । खेलको ६० औ मिनेटमा पेनाल्टीमा स्वारेजले गोल गरे ।

बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोसँग १२ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३४ खेलबाट ८० अंक भएको छ । अलाभेसको ४६ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob