scheduleआइतवार जेष्ठ ५ गते, २०७६

यी दुई खेलाडी बेच्ने तयारीमा म्यानचेस्टर युनाइटेड

काठमाडौँ, ११ वैशाख । पछिल्लो समय म्यानचेस्टर युनाइटेडमा समस्या चुलिएको छ ।

एकपछि अर्को खेलमा खराब नतिजा आएपछि प्रशिक्षक ओले गनर सोल्सायर दबाबमा रहेका छन् ।

मिडिया रिपोर्टमा अनुसार म्यानुले एन्थोनी मार्सल र रोमेलु लुकाकु बेच्ने तयारी गरेको बताइएको छ ।

क्लबको अपेक्षा अनुसार उनीहरुले खेल खेल्न नसकेको बताइएको छ ।

यस सिजन पोउल पोग्वाकोले उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन् । उनी पनि क्लब छोड्ने तयारीमा रहेको बताइएको छ । तर, क्लबले उनीबारे केही प्रतिक्रिया दिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob