scheduleआइतवार जेष्ठ ५ गते, २०७६

श्रीलङ्का आक्रमणः देशको सुरक्षाप्रणाली फेर्ने घोषणा

काठमाडौँ, ११ वैशाख । श्रीलङ्का राष्ट्रपति मैत्रीपाल सिरिसेनाले टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्दै देशको सुरक्षा निकायको पूरै पुनर्संरचना गरिने बताएका छन्।

मिडिया रिपोर्टमा अनुसार उनले २४ घन्टाभित्र देशका सुरक्षा र प्रतिरक्षा फौजका प्रमुखहरूको फेरबदल हुनेछ ।

उनले सुरक्षा खतराबारेका आफूलाई कुनै जानकारी नदिइएको बताए।

विस्फोटनका घटनाबारेका पूर्वसूचनाहरू छलफलमा ल्याउन नसकेकाहरू माथि कारबाही गरिने बताए।

उनको यो भनाइसँगै त्यहाँ २४ घण्टाभित्र केही उच्च सुरक्षा अधिकारीहरूलाई सरकारले परिवर्तन गर्नसक्ने ठानिएको छ। बिबिसी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob