scheduleशुक्रवार कार्तिक १ गते, २०७६

बिक्यो भन्छन्

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

बालुवा बिक्थ्यो, अचेल बालुवाटार बिक्यो भन्छन्
सिमानामा लगाएको त्यो जंगे बार बिक्यो भन्छन्
युवाहरू त विदेश निकासी भएकै थिए दिन दिन –
हुँदाहुँदै मेरो देशको सरकार बिक्यो भन्छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage