scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

टोटेनहम पराजित

काठमाडौँ, १५ वैशाख । प्रिमियर लिगमा टोटेनहम हट्सपर फेरि पराजित भएको छ । शिर्ष चारमा पर्न टोटनहमलाई जित्नै पर्ने दबाब रहेको थियो । तर, टोटेनहम आफ्नै घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्याम युनाईटेडसंग १–० गोलले पराजित भएको छ ।

वेस्टहममा लागि खेलको ६७ औ मिनेटमा एन्टोनियोले गरेको गोल गरे ।

तेस्रो स्थानको टोटेनहमको ३६ खेलबाट ७० अंक रहेको छ भने ४६ अंकका साथ वेस्टहम ११ औ स्थानमा रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage