scheduleबुधवार आषाढ़ ११ गते, २०७६

पाल्पामा जन्ती बोकेको जिप पल्टँदा घटनास्थलमै ५ जनाको मृत्यू

प्रतिकात्मक तस्बिर

पाल्पा, १६ वैशाख । पाल्पामा जन्ति बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यू भएको छ । जिल्लाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको हो ।

पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलका अनुसार घटना भएलगत्तै प्रहरीको एक टोली घटनास्थलतर्फ गएको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob