scheduleबिहिवार भाद्र ५ गते, २०७६

स्काईभेटर नदी खस्दा चालक घाईते

हुम्ला, १७ वैशाख । हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पुनाथ सडक खण्डको घुम्ने ठाउँमा पहिरो जाँदा स्काईभेटर कर्णाली नदीमा खसेको छ ।

सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक बिष्णु बुढा घाईते भएका हुन् । घाईते चालक बुढालाई उपचारको लागि जिल्लामा रहेको स्वाथ्य कार्यलयमा हुम्लामा पुराएको खार्पुनाथ गाउँपालिका प्रशासकिय अधिकृत चन्द्रविर शाहीले जानकारी दिए ।

घाईतेको टाउको र पेटमा गहिरो चोट लागेको बताईएको छ । घाईते चालक लाई खार्पुनाथ स्वाथ्य चौकीले जिल्ला अस्पतालमा रिफर गरिएको छ । घाईते हुने सर्केगाढ गाउँपालिका रोडिका निवासी ३५ वर्षीय कृष्ण बहादुर बुढा लाई उद्धार गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage