scheduleआइतवार फाल्गुन ११ गते, २०७६

मजदूर दिवस

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

श्रम गर्नेहरू पनि मनाउँछन् मजदूर दिवस,
भ्रम छर्नेहरू पनि मनाउँछन् मजदूर दिवस,
अनेक बहानामा गरिखानेहरूलाई लौरो बनाइ-
खोला तर्नेहरू झन् मनाउँछन् मजदूर दिवस ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय