scheduleमगलवार आषाढ़ ३ गते, २०७६

बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यू, नेपालमा पहिलोपटक

फाइल तस्बिर

काठमाडौं, १९ वैशाख । नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक युवकको मृत्यू भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी दिएको हो ।

बर्ड फ्लुबाट काभ्रेमा २१ वर्षका युवक २१ वर्षीय युवकको नमूना परीक्षण गर्न जापान पठाइएको छ ।

परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको र रिपोर्टबाट बर्ड फ्लु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob