scheduleबिहिवार भाद्र ५ गते, २०७६

ऋषि कपुर ‘क्यान्सर फ्रि’

काठमाडौँ, २२ वैशाख । अभिनेता ऋषि कपुर क्यान्सर रोग फ्रि भएका छन् । न्युर्योकमा रहेको मेडिकल ट्रीटमेन्टलमा उनको लामो समयदेखि उपचार भइराखेको थियो । उनले क्यान्सर फ्रि भएपछि आफैले यसबारे अरुलाई जानकारी दिने प्रयास गरेका थिए ।

उनले परिवार, आफन्त र फ्यानहरुलाई धेरै धेरै धन्यवाद दिएका छन् ।

उनले भनेका छन्,‘क्यान्सरको उपचारका लागि म आठ महिना अगाडि अमेरिका आएको थिए । मेरो उपचार १ मे बाट सुरु भएको थियो । भगवानलाई धेरै धेरै धन्यवाद । अब क्यान्सर फ्रि भएको छु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage