scheduleशुक्रवार भाद्र ६ गते, २०७६

अरु क्लबले कमजोर खेल खेल्दा चेल्सीको भाग्य चम्कियो

काठमाडौँ, २३ वैशाख । गएराति भएको प्रिमियर लिगमा वाटफोर्डलाई ३-० गोलले पराजित गर्दै लिग तालिकाको तेस्रो  स्थानमा चेल्सी उक्लिएको छ । यो जितसँगै आउने सिजन चेल्सीले च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

चेल्सीविरुद्ध पहिलो हाफमा वाटफोर्डले दमदार खेल खेलेको थियो ।

तर, दोस्रो हाफमा चेल्सीले सानदार खेल खेल्यो । खेलको ४८ औ मिनेटमा लोफट्स चेकको गोल गरे । खेलको ५१ औ मिनेटमा डेबिड लुईजले गोल गरे । खेलको ७५ औ मिनेटमा गोन्जालो हिग्विनले गोल गरे ।

चेल्सीले ३७ खेलबाट ७१ अंक जोडेको छ ।

पाँचौ स्थानमा रहेको आर्सनलको ६७ अंक रहेको छ । टोटेनहम ७० अंक छ ।

आर्सनलको च्याम्पियन्स लिगमा छनोट हुन अब युरोपा लिग जित्नै पर्ने दबाब रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage