scheduleबुधवार आश्विन १ गते, २०७६

सलमान खान र कैटरीना कैफको टाइगर जिंदा है को सीक्वल बन्ने

काठमाडौँ, २३ वैशाख । बलिउडका चर्चीत निर्देशक हुन् अली अब्बास जफर । उनले पुनः सलमान खान र कटरिना कैफलाई लिएर फिल्म निर्माण गर्ने भएका छन् ।

टाइगर जिन्दा हे को सिक्वल फिल्म उनले निर्माण गर्न लागेका हुन् । यस अघि टाइगर जिन्दा है अन्तिम भएको बताएका थिए ।

तर, एउटा कथा उनलाई अत्यन्त मन परेपछि उनले सलमान खानलाई स्क्रिप्ट दिएका थिए ।

उनले कथा पढेपछि टाइगर जिन्दा हे को सिक्वलमा काम गर्न तयार रहेको बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार उनले यस फिल्म गर्न अलीलाई मन्जुरी दिएको र छिट्टै सुटिङमा जाने बताइएको छ । हाल सलमान खान दंबग ३ को सुटिङमा व्यस्त रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage