scheduleबिहिवार भाद्र ५ गते, २०७६

फानी पीडितका लागि अक्षय कुमारको १ करोड

एजेन्सी, २४ वैशाख । फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवात पीडितका लागि एक करोड भारु सहयोग गरेका छन् ।

अक्षयले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका छन् । फानी आँधीका कारण ओडिसका कयाैं घरमा निकै क्षती पुगेको छ ।

फानी आँधीमा जम्मा ३४ जनाको मृत्यु भएको जनाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage