scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

रेडपाण्डाको छालासहित थापा पक्राउ

डोल्पा, २५ वैशाख । हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रेको (रेडपाण्डा) छालासहित बुधबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । थप अनुसन्धानका लागि थापालाई आजै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage