scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

पक्राउ परे विप्लव क्रान्तिकारीका अध्यक्ष ढकाल

काठमाडौँ, २७ वैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकाललाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले विप्लव निकटका नेता कार्यकर्तालाई नियन्त्रणमा लिदै आएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage