scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

सेती नदीमा बेपत्ता एक बालकको शव फेला

बझाङ, २७ वैशाख । सेती नदीमा बगेर दुई दिनदेखि बेपत्ता ६ वर्षीय बालककको शव आज फेला परेको छ । बझाङको जयपृथवी नगरपालीका वडा नम्बर ६ का ६ वर्षीय अशोक बुढाको शव आज फेला परेको हो ।

सेती नदीको छेउमा हिंड्दै गर्दा चप्पल चिप्लेर बालक नदीमा खसेका थिए । मृतक बालक सुनिपिपल चौर माध्यामिक सुबेडा मा १ कक्षामा अध्ययनरत रहेका थिए । नदीमा बगेर बेपत्ता रहेका बालकको शव भाडेबगरमा फेला परेको हो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage