scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

दर्शकले भने झुर फिल्म ‘स्टुडेण्ड अफ दि एयर २’

 

काठमाडौँ, २९ वैशाख । बलिउडका चर्चीत फिल्म निर्माता हुन् करण जोहर ।

उनको फिल्म स्टुडेण्ड अफ दि एयर २ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने अपेक्षा लिइएको थियो ।

तर, फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेन । फिल्मको रिभ्यु पनि खासै राम्रो नआएपछि फिल्मको कमाइमा ओरालो लागेको बताइएको छ ।

फिल्मले पहिलो दिन १२ करोडको कमाइ गर्न सफल भएको थियो ।

यो फिल्म पनि कलंक झै फ्लप हुने समिक्षकहरुले बताएका छन् ।

फिल्म हेरिसकेपछि फ्यानहरुले झुर फिल्मको संज्ञा दिएका छन् । उनीहरुले करन जोहरलाई गाली समेत गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob