scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

समान २२ गोल गरेपछि सलाह, माने र आबुमियाङले बाँडे गोल्डेन बुट अवार्ड

काठमाडौँ, ३० वैशाख । प्रिमियर लिगमा यस सिजन तीनजना खलाडीले गोल्डेन बुट अवार्ड पाउन सफल भएका छन् ।

लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङले यस सिजन समान २२ गोल गरेपछि उपाधि बाँडेका हुन् ।

अन्तिम खेलमा आबुमियाङ र मानेले दुईदुई गोल गरेपछि सलाहसँग समान गोल बनाउन सफल भएका थिए ।

मोहमद सलाहले गएको सिजनको गोल्डेन बुट अवार्ड जित्न सफल भएका थिए । त्यस्तै गोलरक्षकतर्फ लिभरपुलका गोलरक्षक एलिसन बेकरले जितेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage