scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

प्रिमियर लिगको अन्तिम नतिजा

काठमाडौँ, ३० वैशाख । यस सिजनको प्रिमियर लिग दौड सकिएको छ ।

म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गर्दै उपाधि जितेको छ भने लिभरपुल दोस्रो स्थानमा चित्त बुझाउन सफल भएको छ ।

शिर्ष चारमा म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी र टोटनहमले स्थान बनाएका छन् ।

युरोपा लिगका लागि आर्सनल र म्यानचेस्टर युनाइटेडले स्थान सुरक्षित गरेका छन् ।

यस सिजन कार्डिफ सिटी, फुलहम, हडल्सफिल्ड टाउन क्लबहरु रेलिगेट भएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage