scheduleबिहिवार आश्विन २ गते, २०७६

‘स्टुडेण्ट अफ दि इयर २’ को कमाइ कति ?

काठमाडौँ, ३० वैशाख । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो ‘स्टुडेण्ट अफ दि इयर २’ ।

यस फिल्मलाई समिक्षकहरुले झुर फिल्मको संज्ञा दिएका छन् ।

तर, यस फिल्मले बक्स अफिसमा ठिकठाकै कमाइ गरिरहेको छ । यस फिल्मले तीन दिनमा ३८ करोडको कलेक्सन गरेको छ ।

पहिलो दिन १२ करोडको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १४ करोडको कमाइ गरेको थियो । त्यस्तै तेस्रो दिन पनि १२ करोडको कमाइ गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage