scheduleमगलवार आषाढ़ ३ गते, २०७६

बार्सिलोना खेलाडीहरुलाई मेस्सीको सुझाव

काठमाडौँ, १ जेठ । बार्सिलोनामा पछिल्लो समय चलिरहेको वातावरणलाई लिएर लियोनल मेस्सी खुसी रहेका छैनन् ।

उनले क्लबमा साथीहरुबीच एकजुट हुनुपर्ने बताएका छन् ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि खेलाडीहरुले एकअर्कालाई आरोप लगाउने काम गरेका थिए । क्लबमा यस्तो अवस्था आउन दिन नहुने उनले बताएका छन् ।

कमीकमजोरी हटाउँदै अगाडि बढ्न उनले सुझाव दिएका छन् । च्याम्पियन्स लिगमा पराजित भएपछि बार्सिलोनाका डिफेण्डहरुमाथि दोषारोपण लगाउने काम गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob