scheduleआइतवार जेष्ठ ५ गते, २०७६

यस्तो छ आज सुनचाँदीको भाउ

काठमाडौं, १ जेठ । जेठ महिनाको पहिलो दिन बुधबार छापावाल सुनको भाउ घटेको छ ।

वैशाखको अन्तिम दिन  मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मुल्य बुधबार स्थिर रहेको छ । चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोहि मूल्यमै कारोबार भएको  महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob