scheduleसोमवार आश्विन ६ गते, २०७६

५.५ म्याग्नीच्युडको भूकम्प

टाेकियाे, १ जेठ ।  जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन ।

स्थानीय समयाअनुसार बुधबार बिहान २ बजेर ३४ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्दविन्दु वरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पपछि धनजनको क्षतिको समाचार आइसकेको छैन् । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage