scheduleआइतवार जेष्ठ ५ गते, २०७६

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

ललितपुर, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । दाहाल र यान्छीबीच  बुधबार अपरान्ह प्रचण्ड निवास खुमल्टारमा  भेटवार्ता भएको हो ।

‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का बिषयमा उनीहरुबीच छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob