scheduleसोमवार आश्विन ६ गते, २०७६

अब हिगुइन के गर्लान् ?

काठमाडौँ, २ जेठ । यस सिजन चेल्सीमा लोनमा आएका स्टार खेलाडी गोन्जालो हिगुइनलाई युभेन्ट्स फिर्ता पठाउने तयारीमा चेल्सी रहेको बताइएको छ ।

चेल्सीमा खासै जम्न नसकेका खेलाडी हिगुइनको युभेन्ट्समा पनि खासै भुमिका नरहेको अनुमान गरिएको छ ।

यसकारण उनको भविष्य अन्यौलमा रहेको बताइएको छ ।

कुनै समय रियल मड्रिड र नेपोलीबाट सानदार खेल खेलेका हिगुइन, युभेन्ट्समा भने रोनाल्डो आएपछि ओझेलमा परेका थिए ।

उनको युभेन्ट्सँग अझै दुई वर्षको सम्झौता बाँकी रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage