scheduleसोमवार आश्विन ६ गते, २०७६

‘आयाक्स छोडेर बार्सिलोना आउन पाउँदा खुसी छु’

काठमाडौँ, २ जेठ । आयाक्सका स्टार खेलाडी डि जोङले आफु बार्सिलोनामा अनुबन्ध हुन पाउँदा अत्यन्त खुसी भएको बताएका छन् ।

उनले आयाक्स छोड्दा कुनै पछुतो समेत नरहेको बताएका छन् ।

यस सिजन उच्च फर्ममा रहेका उनले आयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याउन विशेष भुमिका खेलेका थिए ।

उनले भनेका छन्, ‘यस सिजन हामीसँग उत्कृष्ट टोली रहेको थियो । हामीले च्याम्पियन्स लिगमा देखाएको प्रदर्शनले पनि यो कुराको पुष्टि गर्छ । क्लब छोड्दा दुःख लागेपनि पछुतो भने छैन ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage