scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

आयाक्सलाई इरिडिभिसी लिग उपाधि

काठमाडौँ, २ जेठ । गएराति भएको डच लिगमा डी ग्राफ्सचापलाई ४–१ गोल पराजित गर्दै आयाक्ले लिग उपाधि जितेको छ । सन् २०१४ पछाडि आयाक्सले लिग उपाधि जितेको यो पहिलो पटक हो ।

आयाक्सले ३४ औ लिग उपाधि जित्न सफल भएको छ ।

पहिलो हाफमा ने आयाक्सका लागि लासे शान र निकोलस ट्यागलियाफिले गोल गर्दै दुई गोलको अग्रता बनाएका थिए ।

दोस्रो हाफमा पनि आयाक्स झन् बलियो देखियो । टाडिकले आयाक्सका लागि दुई गोल गरे ।

लिग विजेता आयाकसले ३४ खेलबाट ८६ अंक जोड्न सफल रह्यो । पीएसभीले ८३ मा सिमित बन्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob