scheduleमगलवार आषाढ़ ३ गते, २०७६

कति छ आज सुनको भाउ ?

काठमाडौं, २ जेठ । महिनाको दोस्रो दिन बिहीबार सुनको भाउ बढेको छ ।

बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला १०० बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहिबार तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ । बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob