scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

चेल्सीका स्टार खेलाडी रूवेन लफ्टस चिक घाइते

काठमाडौँ, ३ जेठ । चेल्सीका स्टार खेलाडी रूवेन लफ्टस चिक घाइते भएका छन् ।

युरोपा लिगको फाइनलको तयारी गरिरहेको चेल्सीलाई उनको अभाव खट्किने भएको छ ।

यस सिजन उच्च फर्ममा रहेका उनले चेल्सीलाई जित दिलाउन अहम भुमिका खेलेका थिए ।

उनी ६ महिनाका लागि मैदानबाहिर रहने बताइएको छ ।

अमेरिकामा भएको मैत्रीपुर्ण खेलमा उनी घाइते भएका हुन् । उनको खुट्टाको अप्रेशन गर्ने वा नगर्नेबारे चेल्सीको मेडिकल टिमले तय गर्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob