scheduleमगलवार आश्विन २८ गते, २०७६

जिदानले बेललाई दया गर्लान् त ?

काठमाडौँ, ३ जेठ । ओझेलमा परेका खेलाडी ग्यारेथ बेललाई रियल मड्रिडमा फ्यानहरुले बिदाई दिने मौका पाउलान् त भन्ने चर्चा चलेको छ ।

सन् २०१३ मा उनलाई स्वागत गर्न ३० हजार फ्यानहरु आएका थिए । रियललाई १४ वटा उपाधि जिताउन सफल उनमाथि जिदानले दया गर्नसक्ने सम्भावना भने कम रहेको छ ।

तर, लगातार दुई खेलमा बेललाई टोलीमा नलिएका जिदानले अन्तिम खेलम के गर्छन् भन्ने चासो धेरैमा रहेको छ ।

तर, बेल भने रियल छोड्न तयार छैनन् । उनका एजेन्ट जोनाथन बार्नेटले पनि बेललाई स्पेनिस बोल्नक नआएपछि मड्रिडमा खुसी रहेको कुरा बताएका छन् ।

बेल र रियलबीचको सम्झौता अझै तीन वर्ष बाँकी नै छ । तर, जिदानको निर्णयमा सहमति गर्दै रियल सम्झौता तोड्न चाहान्छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage