scheduleसोमवार आश्विन ६ गते, २०७६

प्रधानमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण


चितवन, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि हेलिकप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरिएको हो ।

लुम्बिनी जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टर चितवनमा आकस्मिक अवतरण गरेपछि ओलीले अर्का अध्यक्ष प्रचण्डपुत्री तथा भरतपुरकी मेयर रेनु दाहाललाई बोलाएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage