scheduleसोमवार आश्विन ६ गते, २०७६

प्रथम भरतपुर गोल्डकपको उपाधि संकटालाई

काठमाडाैं, ५ जेठ ।  प्रथम भरतपुर गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ । शनिबार भएको अन्तिम खेलमा संकटाले झापा ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै सिजनको पहिलो उपाधि हात पारेको हो ।

उपाधि सहित संकटाले ६ लाख नगद र कप पनि प्राप्त गरेको छ । उपविजेता बनेको झापा ११ ले ३ लाख र मेडलमा चित्त बुझायो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage