scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

५८४ को कचौरा ५६ लाखमा बिक्री !


न्यूयोर्क, ५ जेठ । न्यूयोर्कमा अत्यन्तै दुर्लभ कचौचार लिलामीमा बिक्री भएको छ । उक्त कचौरा ५६ लाख रुपैयाँमा बिक्री भएको हो । ३९ वर्ष पहिला एक ब्रिटिश नागरिकले ३० पाउण्ड (१९४० हिसाबमा ५८४ रुपैयाँ)मा चीनको एक पसलमा किनेका थिए । सेतो रंगको उक्त कचौरा ४ इञ्चको छ ।

उक्त कचौरा १७२३-३५ तिरका राजा योंगजेंगको कार्यकालसँग जोडिएको छ । कचौरामा योंगजेंग लेखिएकव छ । उक्त कचौरा राजाकै लागि बनाइएको पनि भनाई छ । उक्त कचौराको न्यूनतम् मूल्य ८ हजार पाउण्ड राखिएको थियो । तर, तोकिएको मूल्यभन्दा पाँच गुणा बढी मूल्यमा कचौरा बिक्री भएको छ ।

जानकारहरुका अनुसार अक्सनको समयमा उक्त कचौरा सहभागीहरुको सबैभन्दा बढी ध्यान तान्ने वस्तु बनेको थियो । स्वोर्डर्स फाइन आर्ट ओक्सनियर्सको ग्यालरीमा त्यसलाई हेर्नका लागि मानिसको लामै लाइन लागेको थियो । कयौं मानिसहरुले यसलाई हेर्नैको लागि लामो समय दिए ।

कचौरा निर्माणको लागि प्रयोग गरिएका सामग्री अत्यधिक राम्रा छन् र यो अहिले पनि राम्रो अवस्थामा छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage