scheduleशनिवार श्रावण ३२ गते, २०७६

सुनचाँदीको भाउ स्थिर

काठमाडौं, ५ जेठ । साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजपनि ६० हजार २०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला ५९ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी ७१५ रुपैयाँमै कारोबार भइरहेको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage