scheduleसोमवार आश्विन ६ गते, २०७६

डियुटीमा रहेका जैसी बेहोस, उपचार गर्न लग्दा बाटोमै मृत्यु

वीरगञ्‍ज, ५ जेठ ।  नेपाली सेनाको जवान देवीराम जैसीको मृत्यु भएको छ ।

डियुटी गरि रहेको अवस्थामा राष्ट्रिय निकुञ्‍ज श्रीबारादल गण आधाभारमा कार्यरत  २८ वर्षीय जैसीको बेहोस भएर मृत्यु भएको हो।

 

अचानक बेहोस भएका  उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्मा‍ज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

उनको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage