scheduleसोमवार आश्विन ६ गते, २०७६

राजपाको केन्द्रीय संयोजकमा झा

काठमाडाैं,  ५ जेठ ।  राष्ट्रिय जनता पार्टीको केन्द्रीय संयोजकमा अनिलकुमार झालाई  तोकिएको छ । पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणाली अनुसार  सोमबारदेखि लागु हुने गरी झा केन्द्रीय संयोजक तोकिएका हुन् ।

बिहीवार पार्टी कार्यालय बबरमहलमा संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले उनलाई

संयोजकमा नियुक्त गर्नै  निर्णय गरेको राजपाका एक नेताले  जनाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage