scheduleशुक्रवार कार्तिक १ गते, २०७६

जीप दुर्घटना : तीन जनाको मृत्यु, तीन घाइते

कैलाली, ५ जेठ । बैतडीको नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका १० का हिरा बल्लभ भट्ट र  नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ  । मृतक एकजनाको सनाखत भएको छैन । घाइतेको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage