scheduleबिहिवार आश्विन २ गते, २०७६

स्पेनिस लिग ला लिगाः यी तीन क्लब भए रेलिगेट

काठमाडौँ, ६ जेठ । यस सिजनको स्पेनिस लिग ला लिगा सकिएको छ । यस सिजन जिरोना, हुयस्का र रायो भालेकानो क्लबहरु रेलिगेट भएका छन् ।

जिरोनाले ३८ खेलमा ३७ अंक जोड्दै रेलिगेट भएको छ ।

जिरोना लिगको १८ औँ स्थानमा चित्त बुझायो । लिगको १९ औ स्थानमा हुयस्काले ३३ अंक जोड्यो ।

त्यस्तै अन्तिम स्थानमा रहेको रायो भालेकानो ३२ अंक जोड्दै रेलिगेट भयो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage